जीवन सुनुवारको ‘भकुण्डे भूत’ ले जित्यो सर्ट भिडियो च्यालेञ्जको अवार्ड
अनलाइनखबर
·
·
३ घण्टा अगाडि
काठमाडौं फिल्म फेस्टिभलमा ‘सर्ट फिल्म च्यालेन्ज’ अवार्ड जीवन सुनुवार निर्देशित ‘भकुण्डे भुत’ले जितेको छ । ‘माइ कल्चर, माइ हेरिटेज’ शीर्षकमा प्राप्त भएका सर्ट भिडियोमध्ये निर्णायक मण्डलबाट छानिएका परम्परागत विश्वाश तथा रहस्यमा आधारित ४ मिनेट ५५ को भिडियोले अवार्ड जितेको हो । यस च्यालेञ्जका लागि ३५ वटा भिडियो प्राप्त भएका थिए । च्यालेञ्जमा अनुभव श्रेष्ठले निर्देशन गरेको
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्