रावणको भूमिका निर्वाह गरेपछि यशलाई छोराको प्रश्न : तपाईं खराब मान्छे हो ?
रातोपाटी
·
·
एक दिन अगाडि
मुम्बई । बलिउडको बहुप्रतीक्षित फिल्म ‘रामायण’मा भगवान रामको भूमिकामा रणवीर कपुर र माता सीताको भूमिकामा साई पल्लवी देखिँदैछन्। तर, यस फिल्ममा सबैभन्दा बढी चर्चामा भने सुपरस्टार यश छन्, जो रावणको भूमिकामा देखिँदैछन्। ‘रकी भाइ’का रूपमा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्