पापडी चाट : स्वाद, स्वास्थ्य र सन्तुष्टिको सन्तुलन
अनलाइनखबर
·
·
एक घण्टा अगाडि
कलकत्ताका सडकमा घुम्दै गर्दा छोरीको ध्यान सडकका पेटीमा मानिसहरूले खाइरहेको ‘पापडी चाट’ ले खिच्यो । सानो प्लेटमा सजाइएको यो परिकार हेर्दै लोभलाग्दो थियो । कुरकुरे पापडीमाथि राखिएको आलु, चना, मसला, अमिलो–मिठो चटनी, मसिनो गरी काटिएको प्याज र गोलभेडा अनि माथिबाट छरिएको पहेँलो सेव (भुजिया) । रङ, स्वाद र बास्नाको यस्तो संयोजनले जोकोहीलाई आकर्षित गर्न सक्छ
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्