टिकटकमार्फत नेपालको पर्यटन प्रवर्द्धन गरिने
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
काठमाडौं।नेपालका पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय सामाजिक सञ्जाललगायत विद्युतीय माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता (ट्राभल कन्टेन्ट क्रिएटर) नेपाल आएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बंगलादेश र श्रीलङ्काका उ…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्