राष्ट्र असफल बनाउने 'एक्सप्रेस रेल'
बाह्रखरी
·
·
५६ मिनेट अगाडि
अहिले त एउटा काण्ड हुन्छ त्यसैको वरपर सबै झुम्मिन्छन् । अनि अर्को काण्ड हुन्छ । पहिलो बिर्सिएर पछिल्लो काण्डका पछि लाग्छन् । प्रत्येक काण्डले राज्यको साख गिराइरहेको हुन्छ तर विश्वास फर्काउने प्रयत्न गरिँदैन । लाग्छ कतै न कतै कसै न कसैले पर्दा पछाडिबाट कठपुलती खेलाएर शासन गर्दैछ र राष्ट्रलाई विफल बनाउने रणनीति कार्यान्वयन गर्दैछ ।
बाह्रखरी मा पूरा समाचार पढ्नुहोस्