जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, फ्र्याङ्कफर्टमा पसलहरू लुटिए
रातोपाटी
·
·
एक घण्टा अगाडि
बर्लिन । जर्मनीमा बढ्दो महँगी, शिक्षा क्षेत्रमा बजेट कटौती र अनिवार्य सैन्य सेवाको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेको छ । देशका विभिन्न सहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा शनिबार राति फ्र्याङ्कफर्टमा पसलहरू लुटिएका छन् । जर्मनीको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्