खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

एल निनोको प्रभाव बढेपछि बोलिभियामा देशव्यापी संकटकाल घोषणा

रातोपाटी · · एक घण्टा अगाडि

काठमाडौँ । जलवायु परिवर्तनसँग जोडिएको मौसमी प्रभाव एल निनोका कारण खडेरी र बाढीको जोखिम बढेपछि दक्षिण अमेरिकी देश बोलिभियाले देशव्यापी संकटकाल घोषणा गरेको छ । राष्ट्रपति रोड्रिगो पाजले शनिबार संकटकालीन अवस्थासम्बन्धी आदेशमा हस्ताक्षर गरेका हुन् ।

रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
ratopati.com
शेयर: WhatsApp Facebook Viber X