कांग्रेस देउवा समूहको सल्यान सभापतिमा चन्द
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको सल्यान जिल्ला अधिवेशनबाट दीपकजंग चन्द जिल्ला सभापतिमा चयन भएका छन् । शनिबार सल्यानको श्रीनगरमा सम्पन्न जिल्ला अधिवेशनले चन्दको सभापतित्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्