कर्णालीको रैथाने उत्पादन र माटो दुवै जोगाउनुपर्छ: मुख्यमन्त्री
रातोपाटी
·
·
५१ मिनेट अगाडि
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले कर्णालीको रैथाने उत्पादन र माटो दुवै जोगाउनुपर्ने बताएका छन् । लेकबेसी नगरपालिका सुर्खेतमा अवस्थित कृषि अनुसन्धान केन्द्र दशरथपुरको आजको निरीक्षण भ्रमणपछि त्यहाँका अधिकारीहरूसँगको छलफलमा मुख्यमन्त्री शाहीले कर्णालीका रैथाने
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्