जथाभावी एन्टीबायोटिक प्रयोग रोक्दै सरकार
रातोपाटी
·
·
३८ मिनेट अगाडि
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जारी गरेको ‘प्रतिजैविक प्रतिरोध राष्ट्रिय कार्ययोजना (२०८०/८१–२०८४/८५)’ अनुसार अब डाक्टरको सिफारिस (प्रेस्क्रिप्सन) बिना एन्टीबायोटिक औषधि किन्न नपाइने भएको छ। मानव, पशुपन्छी र मत्स्य स्वास्थ्यका क्षेत्रमा जथाभावी एन्टीबायोटिक बिक्रीवितरण रोक्न
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
