१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
रातोपाटी
·
·
एक घण्टा अगाडि
ओखलढुङ्गा । ओखलढुङ्गामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोलुङ गाउँपालिका-१ कुन्तादेवी बस्ने ४७ वर्षीय कमल बाँनियालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय वरुणेश्वरबाट खटिएको टोलीले उनलाई शुक्रबार बेलुकी पक्राउ गरेको हो। कमलले ती किशोरीलाई जबरजस्ती
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
