थप ६ हिमाललाई आठ हजार मिटरभन्दा अग्ला हिमालको सूचीमा समावेश गर्न पहल सुरु
रातोपाटी
·
·
५७ मिनेट अगाडि
काठमाडौँ । सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा नेपालका थप छ हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल अघि बढाएको छ। विश्व पर्वतारोहण तथा आरोहण महासंघको सन् २०२६ को साधारणसभाका अवसरमा नेपाल सरकारले
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
