राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक सुरु
रातोपाटी
·
·
५१ मिनेट अगाडि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टी कार्यालय वनस्थलीमा सुरु भएको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा देशको विद्यमान समसामयिक राजनीति र साङ्गठनिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो। पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
