बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण
नेपाल न्युज
·
·
४३ मिनेट अगाडि
बाँके। बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरेको छ। गत आवमा तीन किलोमिटर कालोपत्र, चार किलोमिटर ग्राभेल र दुई किलोमिटर नयाँ सडकको ट्र्याक खोलिएको छ। गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार गाउँपालिकाका मुख्य सडक कालोपत्र भइसकेका छन् भने भित्र सडक पनि स्तरोन्नति गरिएको छ। पालिकाले पूर्वाधार विकास कार्यक्रम, पालिकास्तरीय मर्मत कोष, समपूरक कोषबाट
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
