अपराह्नपछि क्रमश : मौसममा सुधार हुने
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । अर्नब चक्रवातको अवशेषका रूपमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा भइरहेको वर्षा र हिमपात अपराह्नपछि क्रमशः कम हुँदै मौसममा सुधार आउने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल न्यून
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
