खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

यस्तै रहेछ विदेश भनेको– सुरूमा पैसा हुँदैन, पछि समय!

सेतोपाटी · · एक महिना अगाडि

अमेरिकामा नर्सिङ करिअर अगाडि बढाइरहेकी उनलाई सुरूआती दिनमा भाषा र उपकरण फरक भएकाले काममा असहज भएको थियो। कतिपय उपकरण उनले नेपालमा छँदा देखेकी समेत थिइनन्। अहिले उनी ती उपकरणसँग अभ्यस्त हुँदै गएकी छन्।

सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्
setopati.com
शेयर: WhatsApp Facebook Viber X