कोशी प्रदेशमा कात्तिक २५ गते ‘भाषा दिवस’ मनाइने, सरकारी कामकाजको भाषा ऐन लागू हुने
रातोपाटी
·
·
४ घण्टा अगाडि
विराटनगर। कोशी प्रदेश सरकारले आगामी कात्तिक २५ गतेलाई ‘कोशी प्रदेश भाषा दिवस’का रूपमा घोषणा गरेको छ । प्रदेश सरकारले सोही दिनदेखि सरकारी कामकाजको भाषा ऐन कार्यान्वयनमा ल्याउने निर्णय पनि गरेको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
