खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

कान्ति लोकमार्गमा राति सवारी निषेध

नेपाल न्युज · · ५४ मिनेट अगाडि

काठमाडौं।वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि कान्ति लोकमार्गमा दुई दिन रात्रीकालीन सवारी आवागमन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना जारी गर्दै आज र भोलि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सडकमा सवारी सञ्चालन गर्न रोक लगाएको हो। लगातारको वर्षाले जिल्लाका विभिन्न सडकखण्डमा बाढी, पहिरो र सडक कटानको जोखिम बढाएको प्रशासनले जनाएको छ।

नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
nepalnews.com
शेयर: WhatsApp Facebook Viber X