काठमाडौँको ३०२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइयो
रातोपाटी
·
·
५७ मिनेट अगाडि
काठमाडौँ । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौँ महानगरपालिका वडा नं ४, ५, ८, ९, १०, १२ र २९ को ३०२ रोपनी जग्गा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
