नेप्से परिसूचक पाँच दशमलव ४५ अंकले घट्यो
नेपाल न्युज
·
·
५३ मिनेट अगाडि
काठमाडौं।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलव ४५ अंकले घटेर दुई हजार ६९० दशमलव १५ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ५४ अंकले घटेर ४८७ दशमलव ६६ मा पुगेको छ। त्यस्तै फ्लोट सूचक शून्य दशमलव ३६ अंकले
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
