नदीमा फोहोर पानी नमिसाउन उद्योगहरूलाई विभागको निर्देशन
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ। उद्योग विभागले नदी तथा खोलाहरूमा फोहोर पानी प्रशोधन नगरी सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। दीपावली तथा छठ पर्वको समयमा वीरगञ्ज–पथलैया करिडोरको सिर्सिया नदी आसपासका उद्योगहरूले निष्कासन गरेको प्रदूषित पानीका कारण स्थानीय बासिन्दालाई
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
