पर्यटनको खानी मकवानपुर
नेपाल न्युज
·
·
४५ मिनेट अगाडि
मकवानपुर। प्रकृति, संस्कृति र ऐतिहासिक सम्पदाले सम्पन्न मकवानपुरमा पर्यटकीय सम्भावना प्रशस्त भए पनि अपेक्षित पर्यटक भित्र्याउन सकिएको छैन। जिल्लाका १० वटै स्थानीय तहमा रहेका प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक गन्तव्यको उचित प्रवर्द्धन हुन नसक्दा धेरै पर्यटकीयस्थल ओझेलमा परेका छन्। पर्यटकीय सम्भावना भएका गन्तव्यको पहिचान गरी प्रवर्द्धन गर्ने उद्देश्यले २०७६ सालमा जिल्लाका १० वटै पालिकाका त…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
