नेपालका थप ६ हिमाललाई मान्यताको पहल
नेपाल न्युज
·
·
४५ मिनेट अगाडि
काठमाडौं।नेपालले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको सूचीमा थप ६ हिमाल समावेश गर्न अन्तर्राष्ट्रिय पहल थालेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले विश्व पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को सन् २०२६ को साधारणसभामा नेपालको प्रस्ताव अघि बढाइएको जानकारी दिएका हुन्। नेपाल पर्वतारोहण संघमार्फत अघि सारिएको प्रस्तावमा यालुङ काङ, कञ्चनजङ्घा दक्षिण, कञ्चनजङ्घा मध्य, ल्होत्से
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
