विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारीमा जोड दिँदै मुख्यमन्त्री आचार्य
रातोपाटी
·
·
एक दिन अगाडि
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तीनै तहका सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र पूर्वतयारी आवश्यक रहेको बताएका छन् । विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सरकारले
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
