साँगा–धुलिखेल सडक निर्माण तीव्र गति
रातोपाटी
·
·
२ घण्टा अगाडि
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ । थपिएको एक वर्षको समयसीमाभित्र सम्पूर्ण सडक बिस्तार नसकिएपछि मुख्यमुख्य काम सक्नेगरी निर्माणलाई अहिले तीव्रता दिइएको सूर्यविनायक–धुलिखेल आयोजनाले जनाएको छ । त्यस क्रममा केही दिनदेखि बनेपा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
