नेपालका थप छ चुचुरालाई आठ हजार मिटर अग्ला छुट्टाछुट्टै हिमालको मान्यता दिन माग
नेपाल न्युज
·
·
५६ मिनेट अगाडि
काठमाडौँ ।नेपालले आठ हजार मिटरभन्दा अग्ला थप छ चुचुरालाई छुट्टाछुट्टै हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिन प्रस्ताव गरेको छ। प्रस्ताव स्वीकार भए विश्वका मान्यता प्राप्त आठहजारी हिमालको संख्या १४ बाट २० र नेपालका यस्ता हिमालको संख्या आठबाट १४ पुग्नेछ। काठमाडौंमा जारी अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघ (यूआईएए) को साधारणसभाका अवसरमा नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष फुर गेल्जे
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
