अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
रातोपाटी
·
·
३७ मिनेट अगाडि
चितवन । चाडपर्वसँगै अण्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको छ । चाडपर्व र जाडोयाम सुरु भएसँगै बजारमा माग बढेपछि नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य बढाएको हो । यसअघि ६ कात्तिकमा काठमाडौँमा बसेको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
