शनिबारदेखि ‘अर्नब’ को प्रभाव घट्ने
नेपाल न्युज
·
·
५३ मिनेट अगाडि
काठमाडौं।नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव र वर्षाको गतिविधि कम हुँदै जाने जनाएको छ। विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षा भइरहेको छ। “शनिबार अपराह्नदेखि भने यसको प्रभाव क्रमिक रुपमा कम हुने भएता पनि स्थान विशेष मौसमसम्बन्धी सूचनामा अद्यावधिक
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
