भारतमा चक्रवात ‘अर्नब’का कारण मृत्यु हुनेको संख्या पाँच पुग्यो, ५७ हजार विस्थापित
नेपाल न्युज
·
·
एक दिन अगाडि
नयाँ दिल्ली । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा आएको शक्तिशाली चक्रवात ‘अर्नब’का कारण पाँच जनाको मृत्यु भएको छ भने करिब ५७ हजार मानिस विस्थापित भएका छन्। आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले बुधवार चक्रवातका कारण पाँच जनाको ज्यान गएको पुष्टि गरेका हुन्। रुख, पर्खाल तथा विद्युत्का पोल खस्नुका साथै करेन्ट लागेर उनीहरूको मृत्यु भएको सरकारी
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
