थाई राजतन्त्रलाई प्रश्न गर्ने वकिललाई ३४ वर्षभन्दा बढी जेल सजाय
रातोपाटी
·
·
एक घण्टा अगाडि
बैंकक । थाइल्यान्डको शक्तिशाली राजतन्त्रलाई सार्वजनिक बहस र जवाफदेहिताको दायरामा ल्याउन माग गर्दै ह्यारी पोर्टरको भेषमा प्रदर्शन गरेका मानव अधिकारवादी वकिल अर्नोन नाम्पालाई त्यहाँको अदालतले ३४ वर्षभन्दा बढी जेल सजाय सुनाएको छ । ४२ वर्षीय अर्नोनलाई
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
