सुन तोलामा ३ हजार २ सय रुपैयाँ घट्यो
अनलाइनखबर
·
·
५५ मिनेट अगाडि
१३ कात्तिक, काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ८३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ तोलामा १०५
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
