कर्णाली सरकारको पहिलो त्रैमासिक पुँजीगत खर्च ३.९३ प्रतिशत
बाह्रखरी
·
·
४० मिनेट अगाडि
कर्णाली प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख लेखा अधिकृत तथा सूचना अधिकारी दीपेन्द्र मगरातिले उपलब्ध गराएको विवरणअनुसार अधिकांश मन्त्रालयको पुँजीगत खर्च सुस्त छ । विकास निर्माणसँग प्रत्यक्ष जोडिएका मन्त्रालयहरूले समेत अपेक्षित खर्च गर्न सकेका छैनन् ।
बाह्रखरी मा पूरा समाचार पढ्नुहोस्
