एनपीएल : कर्णाली याक्सको रोमाञ्चक जित
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ। बिहीबार भएको खेलमा विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले अन्तिम ओभरको अन्तिम बलमा ६ विकेट गुमाएर पूरा गर्यो। विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८६ रन बनाएको थियो। विराटनगरका लागि लोकेश बमले
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
