एनआरएनए मध्यपूर्व सम्मेलन : रमेश श्रेष्ठको नेतृत्वमा १४ समिति गठन
रातोपाटी
·
·
५३ मिनेट अगाडि
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ तयारीका लागि क्षेत्रीय संयोजक रमेश श्रेष्ठको नेतृत्वमा १० वटा समिति गठन गरिएको छ। आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
