भारतीय पासपोर्टका आधारमा दुबई जान लागेका कैलालीका युवक लखनउ विमानस्थलबाट गिरफ्तार
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ । फर्जी दस्तावेज बनाएर दुबई जान लागेका एक नेपाली युवक भारतको लखनउस्थित चौधरी चरणसिंह अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । विमानस्थलका अध्यागमन कर्मचारी नागेन्द्र कुमार सिंहका अनुसार मंगलबार राति उनले नै ती नेपाली युवकलाई
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
