कोप–३१ मा नेपालको हिमाली एजेन्डा
नेपाल न्युज
·
·
५४ मिनेट अगाडि
काठमाडौं।नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय प्रारूप महासन्धिका पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) मा प्रस्तुत हुने ‘एजेन्डा’लाई समावेश गरेर नेपालले आफ्नो स्थितिपत्र सार्वजनिक गरेको छ। उक्त स्थितिपत्रमा नेपालको प्रमुख प्राथमिकता र अडान समेटिएका छन्। नेपालले आज सार्वजनिक गरेको उक्त स्थितिपत्रमा विगतका कोपमा जस्तै आगामी कोप–३१ मा पनि हिमाली जोखिम र जलवायु वित्तका एजेन्डालाई निर…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
