दसैँपछि उठेन काठमाडौँको उपत्यकाको फाेहोर
रातोपाटी
·
·
३० मिनेट अगाडि
काठमाडौंँ । दसैँ बिदा सकिएर जनजीवन सामान्यतर्फ फर्किसक्दा पनि काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा भने अझै फोहोर उठ्न सकेको छैन । दसैँभर घर–घरमा जम्मा भएका फोहोर समयमै व्यवस्थापन नहुँदा सडक र मुख्य चोकहरूमा फोहोर थुप्रिन थालेको छ
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
