कुरियरमार्फत गाँजा पठाउने दुई भारतीय नागरिक पक्राउ
नेपाल न्युज
·
·
४० मिनेट अगाडि
काठमाडौं। लागुऔषध नियन्त्रण ब्यूरोले अमेरिकाबाट कुरियरमार्फत नेपाल पठाइएको लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको गुजरात राज्यस्थित अहमदाबादका २३ वर्षीय भावर्सिङ र सोही स्थानका ३३ वर्षीय वन्दित पटेल रहेका छन्। ब्यूरोका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जीवन निरौलाका अनुसार विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले १० कात्तिकमा कागजातको…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
