नागरिक सेवा र चाडपर्व सुरक्षामा समर्पित हुन प्रहरी महानिरीक्षकको निर्देशन
नेपाल न्युज
·
·
३२ मिनेट अगाडि
काठमाडौं। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको गुनासो सम्बोधन गर्दै शान्ति सुरक्षा कायम राख्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत सम्बोधन गर्दै उनले दीपावली, नेपाल संवत् र छठलगायत चाडपर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिएका हुन्। महानिरीक्षक कार्कीले चाडपर्वका समयमा हुने लुटपाट, चोरी तथा आपराधिक गतिविधि नियन्त्र…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
