तार चोरी विवादले निम्त्याएकाे हत्या
नेपाल न्युज
·
·
३९ मिनेट अगाडि
विराटनगर। पानी तान्ने मोटरको केही मिटर तामाको तार चोरीको आरोप। त्यही आरोपका कारण समाजमा गुमेको प्रतिष्ठाको बदला लिन रचिएको हत्या योजना। अन्ततः चार दशकदेखि विराटनगरमा ब्याट्रीको कारोबार गर्दै आएका ६९ वर्षीय व्यापारी लालजीप्रसाद गुप्ताले आफ्नै छिमेकी व्यवसायीको हातबाट ज्यान गुमाउनुपर्यो। कात्तिक ६ गते साँझ विराटनगर महानगरपालिका-६ स्वागत चोकका ३६ वर्षीय अफरोज आलमले छिमेकी व्यापारी गुप्तालाई
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
