स्थानीय चुनावको तयारीमा जुट्दै दलहरू
अनलाइनखबर
·
·
४८ मिनेट अगाडि
११ कात्तिक, काठमाडौं । २०७९ मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल २०८४ वैशाख ३० गते र प्रदेश सभा सदस्यहरूको कार्यकाल २०८४ मंसिर ४ गते सकिँदैछ । स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर राजनीतिक दलहरूले धमाधम अभियान सुरु गरेका छन् । ‘हामीले हाम्रो हिसाबले चुनावको तयारी सुरु गरिसक्यौं,’ सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
