सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पदैलयात्रीको मृत्यु
अनलाइनखबर
·
·
२ घण्टा अगाडि
११ कात्तिक, काठमाडौं । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । हरिपुर नगरपालिका–४ हरैयास्थित सडकमा मलंगवाबाट हरिपुरतर्फ आउँदै गरेको बीआर ०६ सिएल १४७१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६८ वर्षीय युगेश्वर सिंहको मंगलबार साँझ मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा थप उपचारको क्रममा मृत्यु
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
