‘पहिले धारा–पोखरी मासेर भवन ठड्याइयो, अब मल होइन पार्क चाहियो’
अनलाइनखबर
·
·
एक दिन अगाडि
जेनजी आन्दोलनमा जलेर भत्काइँदै गरेको जग्गामा के बन्छ त ? अहिले नागरिकलाई चासोको विषय बनेको छ । पोखरा महानगरका मेयर धनराज आचार्य भने अझै पनि पार्किङसहितको बहुतले भवन बनाउने योजनामा छन् ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
