विभिन्न ब्रान्डका पटकासहित बालक पक्राउ
रातोपाटी
·
·
एक घण्टा अगाडि
कास्की । पोखरामा विभिन्न किसिमका पटका बिक्री गरिरहेका एक बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १० अमरसिंहस्थित खेल मैदानमा पटका बेचबिखन भइरहेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले १७
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
