पार्किङमा राखिएको मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ
रातोपाटी
·
·
एक महिना अगाडि
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकाबाट चोरीका दुई वटा मोटरसाइकल, औजार र नगदसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धादिङको गजुरी गाउँपालिका–७ घर भई हाल चन्द्रागिरि–१२ बस्ने २७ वर्षीय नारायण तामाङ, गजुरी–७ कै २२ वर्षीय
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
