तारको जञ्जालबाट मुक्त बन्दै पोखरा
नेपाल न्युज
·
·
२ घण्टा अगाडि
पोखरा।पोलैपिच्छे गुजुल्टिएका र कतै लत्रिएका तार। सडक किनारमा अव्यवस्थित र जीर्ण पोल। एकातिर दुर्घटनाको जोखिम, अर्कातिर सहरी सौन्दर्यमा आँच। केही समयअघिसम्म पोखराको मुख्य राजमार्ग र आसपासका बस्तीमा यस्तै दृश्य देखिन्थे। तर अहिले पोखराका केही ठाउँको अवस्था फेरिएको छ। अस्तव्यस्त विद्युत् पोल र तार हटाइएपछि सडक खुला देखिन थालेको छ। सहरको सौन्दर्य पनि फर्किएको छ। लत्रिएका
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
