धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल
रातोपाटी
·
·
३४ मिनेट अगाडि
भोजपुर ।गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन थालेपछि भोजपुरका किसानलाई धान काट्न र थन्क्याउन कामदार पाउन मुस्किल हुन थालेको छ । खेतीपातीका लागि आवश्यक जनशक्ति अभाव हुँदा किसानले पाकेको धान समयमै भित्र्याउन
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
