बाँकेमा अविरल वर्षाका कारण पाकेको धानबाली ढलेर क्षति, किसान चिन्तित
रातोपाटी
·
·
एक महिना अगाडि
बाँके । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बाँकेमा किसानको खेतमा पाकेर काट्ने अवस्थामा पुगेको धानबालीमा ठूलो क्षति पुगेको छ। जिल्लाको राप्तीसोनारी गाउँपालिका–९ स्थित ढकेरीका किसान लोकबहादुर चौधरीको करिब १० कट्ठामा लगाइएको ‘६०६’ जातको मोटो धान खेतमै
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
