औद्योगिक क्षेत्रबाट गाडीका सर्भिस सेन्टर र ग्यारेज हटाइने, रूपान्तरण नभए सम्झौता खारेज हुने
रातोपाटी
·
·
४६ मिनेट अगाडि
काठमाडौँ। सरकारले औद्योगिक क्षेत्रभित्र उत्पादनमूलक उद्योगका लागि छुट्याइएको जग्गा र भवनमा सञ्चालन भइरहेका गाडीका सर्भिस सेन्टर, वर्कसप र सोरुम हटाउने भएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उत्पादनमूलक उद्योगका लागि छुट्याइएको जग्गा र भवनमा सञ्चालन भइरहेका गाडीका सर्भिस
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
