पछिल्लो चार ओभरमा ब्याटरहरू हतारियौं : सन्दीप लामिछाने
अनलाइनखबर
·
·
एक घण्टा अगाडि
१० कात्तिक, काठमाडौं । एनपीएल अन्तर्गत विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले पहिलो इनिङदेखि दोस्रो इनिङको १६ औं ओभरसम्म आफ्नो पोल्टामा खेल राखेको अवस्थामा हतारिँदा हार बेहोर्नु परेको बताए । चितवन राइनोजसँग ८ रनको साँघुरो हारपछि विराटनगरका कप्तान सन्दीपले छिटै सेलिब्रेसनको मुडमा पुगेपछि हार बेहोर्नु परेको बताएका हुन् । १६औं ओभरपछि खराब सट खेल्नु र लामो
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
